Contact
दैलेखको संचार क्षेत्रको बिकासमा पहिलो पाईला बन्न सफल भएको धमाका पत्रिका दैलेखका क्रियाशिल पत्रकारहरुको अदम्य साहसबाट २०६३ सालमा धमाका साप्ताहिकको रुपमा दर्ता भई २०६७ सालबाट आफ्नो दैनिक यात्राको आरम्भ गरेको छ । दैनिक यात्रा पार गरेको डेढ बर्षमै हामी अनलाईनमा समेत जान सफल भएका छौं यो हाम्रो मेहनत र तपाँईको विश्वासले हाम्रो सफलताको पाईलामा एक ईट्टा थप्न सफल भएको छ ।
प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्धारा प्रकाशित धमाका राष्ट्रिय दैनिकमा प्रकाशक सम्पादक बिष्णु शर्मा हुनुहुन्छ भने कार्यकारी सम्पादक कविराज वि.सी.र सह सम्पादकमा कमल शर्मा कार्यरत हुनुहुन्छ ।
Please feel free to contact us.
फोन नं. ०८९ ४२०४०३, ०८९४२०२२१
मो ९७४८०२०९७७, ९८४८१४१३१३
कविराज वि.सीं. मो ९८४८०६४३२५
कमल शर्मा मो ९८४८११६५८२
We are dedicated for your better service. We are there where you are. Thank you.