Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

वडा स्तरीय तिज विशेष कार्यक्रम

         ||   62 Views   ||   Published Date : 11th September 2018 |

कमल शर्मा
भदौ २५, दैलेख
हिन्दु महिलाहरुको महानचार्ड हरितालिका तिज नजिकिदै आज गाउँ देखि सहर सम्म बिभिन्न कार्यक्रमहरु आयोजना हँुदै आएका छन । हरितालीका तिजको अवसरमा अवसरमा डुङ्गेश्वर गाउँपालिका वार्ड नम्वर २ लाँकुरीमा शिक्षा ,स्वास्थ्य र महिला अधिकार सम्बन्धि तिज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।  डुङ्गेश्वर गाउँपालिका वार्ड नं २ र वातावरणीय कृषि तथा विकास केन्द्र (केड)को आर्थिक सहयोग महिला संशक्तिकरण मंच नेपाल दैलेखको समन्वय र महिला संजाल लाँकुरीको आयोजनामा उक्त तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ ।


तिज विशेष कार्यक्रमको प्रथम पुरस्कार स्वास्थ्य फुलवारी आमा समूह, दित्तीय जनचेतना आमा समूह ,तृतिय पिपलडाँडा आमा समूह र सान्तवना देविस्थान आमा समूहले प्राप्त गरेका छन । तिजका गितमा महिला हिंसा ,बालविवाह ,पाठेघर खस्ने समस्या सम्बन्धि चेतना फैलाउने खालका सन्देशमुलक गितहरु प्रस्तुत गरिएको थियो । वडा सदस्य कृष्ण नेपालीको प्रमुख आथित्यतामा भएको कार्यक्रमको अध्यक्ष्ता महिला संजालका अध्यक्ष लालकुमारी थापाले गरेकी थिइन ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com