Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

दैलेखमा पनि का“ग्रेसको विरोध प्रर्दशन

         ||   48 Views   ||   Published Date : 1st August 2018 |

धमाका संवाददाता
श्रावण १५,दैलेख
वर्तमान सरकारको सर्वसत्तावादी सोच र असम्बैधानिक निर्णयका विरुद्ध भन्दै देशभर विरोध प्रर्दशन भएको छ । नेपाली काँग्रेस दैलेखले पनि विरोध प्रर्दशन गरेको छ । सांसद जीवनबहादुर शाही , हिमबहादुर शाही नेपाली काँग्रेस दैलेखका सभापती कृष्णकुमार वि.सी. लगायले दैलेखको विरोध सभालाई संवोधन गरेका थिए

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com