Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

लायन्स क्लवको सामाजिक कार्य वृक्षारोपण स“गै बृद्धबृद्धालाई खिर

         ||   14 Views   ||   Published Date : 29th July 2018 |

धमाका संवाददाता
श्रावण १२,दैलेख


परोपकारी अन्तर्राष्ट्रिय संस्थाको रुपमा रहेको लायन्स क्लव अफ दैलेख शाखाले दैलेखको नारायण नगरपालिका ८ तर्ताङ्गमा रहेको सरस्वती मन्दिर बृद्धाश्रम क्षेत्र वरपर वृक्षारोपण सँगै शनिबारको दिन पारेर बृद्धाश्रममा जम्मा भएका करिव एक सय जना बृद्धबृद्धालाई खिर खुवाएको छ ।


कार्यक्रममा सरस्वती मन्दिरमा बृद्धाश्रम की अध्यक्ष सरस्वती श्रेष्ठ, मन्दिर व्यवस्थापनका अध्यक्ष मदन खड्का, जेष्ठ नागरिकका अध्यक्ष वीर बहादुर भण्डारी, लायन्स क्लव दैलेखका अध्यक्ष भिम विष्ट लगायतका अन्य पदाधिकारी र बृद्धबृद्धाहरुको उपस्थिति थियो । आफ्नो घरमा हुर्काएको रुद्राक्षको विरुवा राम बहादुर थापाले बृद्धाश्रममा प्रदान गरी रोपण गरिएको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com