Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

वडा–वडाबाट मदिरा नियन्त्रण अभियान सुरु हुँदै

         ||   15 Views   ||   Published Date : 29th July 2018 |

धमाका संवाददाता
साउन ११, दैलेख


मदिरा सेवन र बिक्रि बितरणलाई नियमन गर्ने कानुन निर्माण गर्दै अहिले बिभिन्न गाउँ र नगरपालिकाहरु क्रमागत रुपमा अगाडी बढेका छन् ।
कतिपय गाउँपालिका र नगरपालिकाहरुले नगर र गाउँसभाबाटै नीति निर्माण गरेर नियन्त्रण अभियान सुरु गरिसकेका छन् । चामुण्डा बिन्द्रासैनी नगरपालिका, आठवीस नगरपालिका, ठाँटीकाँध गाउँपालिका लगायतका स्थानीय सरकारले अभियानलाई प्रभावकारी बनाउँदै आएको बताएका छन् ।
यसैवीच आठबिस नगरपालिका वार्ड नम्बर १ सात्तलालाइ मदिरा निषेधित क्षेत्र बनाउने अभियान अन्तरगत अहिले घेरेलु मदिरा नियन्त्रण सुरु गरिएको छ । वाडा समिति र मदिरा नियन्त्रण समितिले मदिरा नियन्त्रण अभियान संन्चाल गरिरहेको वडा कार्यालयले जानकारी दिएको छ ।
मदिरा सेवन र बेचबिखनले समाजमा आशन्ति फैलाएको र महिला हिंसाका घटनाहरुमा बृद्धि सँगै गरिवी झन बढाएको ठहर गर्दै अहिले यस्ता अभियानहरु प्रभावकारी बनाउन थालिएको छ ।
वडा नं. १ सात्तमा थालिएको मदिरा नियन्त्रण अभियानमा स्थानीय स्तरमा राखिएको घरेलु मदिरा नियन्त्रण गरि नष्ट गरिएको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com