Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

निर्वाचितलाई सम्मान

         ||   28 Views   ||   Published Date : 6th June 2018 |


धमाका संवाददाता
जेष्ठ २२, दैलेख
दैलेखी युथले दैलेख उद्योग वाणिज्य संघका निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ । संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।  दैलेखी युथ दैलेखका प्रचार प्रसार बिभाग प्रमुख मनिष भण्डारी लगायतको टोलिले अध्यक्ष लगायतका पदाधिकारीहरुलाई सम्मान गरेको हो ।


सम्मान पछि बोल्दै अध्यक्ष कुलबहादुर बि.क., सचिव राजेश हमाल, सेन्चुरी बैंकका शाखा प्रमुख मदन अर्यालल लगायले दैलेख युथले गरेको कार्यको प्रसंशा गर्दै आगामी दिनहरुमा थप सहयोग गर्ने बताएका छन् । सभापती मनिष भण्डारीले जिल्लाको मौलिक संस्कृति जोगाउन, आफुहरु सँधै लागिरहेको बताए ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com