Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

बालबालिकालाई कम्बल वितरण

         ||   20 Views   ||   Published Date : 5th June 2018 |

धमाका संवाददाता
जेष्ठ २१, दैलेख
सदरमुकाम नजिकै रहेको रेडक्रस मा.वि. भूर्तिमा अध्ययन गर्ने सुस्त श्रवण तथा बैरा बालबालिकाहरुलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखले १२ थान कम्बल, बाल्टिन र भाँडाकुडा वितरण गरेको छ ।
आवाशिय रुपमा बस्दै आएका विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले सामग्री वितरण गरिएको हो ।
जिल्ला शाखा दैलेखका सभापति खेमराज के.सी. ट्रेड युनियन काँग्रेसका अध्यक्ष यमराज कटुवाल प्र.अ. हिरामणी न्यौपाने लगायतको उपस्थिति रहेको स्रोत शिक्षक लक्ष्मी प्रसाद न्यौपानेले बताए ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com