Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

बिपन्न वर्गका ५० जनालाई फिल्टर बितरण

         ||   15 Views   ||   Published Date : 11th May 2018 |


धमाका संवाददाता
बैशाख २७,दैलेख


डुङ्गेश्वर गाउँपालिका वडा नं. २ लाँकुरीका ५० घर बिपन्न परिवारालाई सुद्ध पानी पिउन सहयोग पुग्ने उद्देश्यले फिल्टर बितरण गरिएको छ ।
वडा नं. २ को समन्वयमा वडाका बिपन्न समुदायको छनौट गरेर फिल्टर बितरण गरिएको वडा अध्यक्ष राजु खत्रीले जानकारी दिएका छन् ।
सुआहारा कार्यक्रम अन्तर्गत सरसफाइ सुद्ध पानी पिउने अभियानमा सहयोग पुग्ने उद्देश्यले
एक जनालाई १७ सय बरावरको फिल्टर प्रदान गरिएको हो ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com