Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

बालविवाह न्युनिकरण पहुँचवालाको भर

         ||   52 Views   ||   Published Date : 10th May 2018 |

पछिल्ला दिनहरुमा समाजको बिकास क्रमले नयाँ स्वरुप प्राप्त गरेको छ । तत्कालिन समयमा महिनौ कुरेर चिठ्ठीपत्रहरु प्राप्त गर्र्नुपर्ने र महिनौ कुरेर त्यसको जवाफ फिर्ता गर्नुपर्ने समस्या अहिले एक सेकेण्डमा झरेको छ । प्रवृधीको सहि प्रयोग गर्ने वारेमा भएका चर्चा र परिचर्चाहरुले धेरै ठाउँमा सकारात्मक सन्देशहरु दिएको देखिन्छ भने धेरै ठाउँमा प्रवृधीले नकारात्मक प्रभाव पारेको देखिएको छ ।


नकारात्मक प्रभाव पारेका स्थानहरुमा रोकथामका प्रयासहरु गर्नुपर्ने आवश्यकता पनि त्यतीकै देखिएको छ । समाजको बिकास सँगै भित्रियका नयाँ प्रवृधीहरु, मोवाइलको प्रयोग, देखा सिकी, अभिभावको दवाव, गरिवी, अशिक्षा, परम्परागत समाजिक संस्कार, काुननी अज्ञानता, लगायतका कारणले दैलेखमा बालबिवाहका घटनाले प्रसय पाएको छ ।
कलिलै उमेरमा बिहे गर्ने प्रचलनलाई रोकथाम गर्नु अहिलेको आवश्यकता हो ।
कुनै एनजिओ वा परियोजनाले सहयोग गरेपछि चर्को रुपमा उठ्ने अधिकारको बिषयलाई अव स्थानीय सरकारले निरन्तर उठाउनुपर्ने देखिएको छ । समस्या कहाँ र कसरी भएको छ यसको गहिरो अध्ययन र अनुसंन्धान गरेर दिगो समाधानका लागि पहल गर्नका लागि अधिकारवाला निकाय, सरकार र सवै जिम्मेवार निकायहरुको दायित्व हो ।
पहुँचवाला व्यक्तिको घरमा भएको बालबिवाह समान्य हुने र गरिव समुदायमा भएको बाल बिवाहमा धेरै अधिकारको कुरा गर्नै प्रचलन सवै वर्गमा देखिएको छ त्यसको पनि अन्त्य हुनुपर्ने अहिलेको आवश्यकता हो ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com