Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

तपेन्द्र स्मृती अक्षय कोष छात्रवृती प्रदान

         ||   16 Views   ||   Published Date : 10th May 2018 |

दैलेखः २०७२ साल बैशाख १२ गते आएका भुकम्प परी पीडित व्यक्तिहरुको उद्धारका लागि जाने क्रममा हेलिकप्टर दुर्घटनामा मृत्यु भएका नेपाली सेनाका क्याप्टेन तपेन्द्र शाहीको सम्झनामा स्थापना गरिएको छात्रबृती विद्यार्थीहरुलाई प्रदान गरिएको छ ।


शाही अध्ययन गरेको विद्यालय बसन्त मावि किमुगाउँमा अध्ययन गर्ने तीन जना छात्र छात्रालाई जनही ३ हजार ३ सय पचास रकम बरावरको शैक्षिक सामग्री बितरण गरिएको हो । कक्षा १० की छात्रा नम्रता थापा, कक्षा ७ कि निशा रावत, कक्षा ५ का सुमन सुपराई मगरलाई छात्रबृती प्रदान गरिएको हो । मृतक तपेन्द्र शाहीका बुवा वलबहादुर रावलको अध्यक्षमा सम्पन्न छात्रबृती बिवरण कार्यक्रममा नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्का लगायतको उपस्थिती रहेको थियो ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com