Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

विद्यार्थी भर्ना अभियानमा… निजी भन्दा सरकारीको सक्रियता बढ्दै

         ||   63 Views   ||   Published Date : 17th April 2018 |


धमाका संवाददाता
दैलेख बैशाख ३


जिल्लाभर अहिले विद्यार्थी भर्ना अभियान निकै जोडतोडका साथ सुरु भएको छ ।
दैलेख सदरमुकामको वीच बजारमा रहेको जनता आधारभूत विद्यालयले पनि अहिले विद्यार्थी भर्ना अभियानलाई तीव्र पारेको छ ।
नयाँ भर्ना अभियान सँगै कक्षा १ देखि ३ सम्म अग्रेजी माध्यामबाट पठनपाठन हुने जानकारी प्राधानाध्यापक मेनका गौतमले जानकारी दिएकी छन् । विद्यार्थी माग्दै आफुहरुले नजिकका बिभिन्न वडाहरुमा घरदैलो अभियान समेत गरिरहेको विद्यालयले जानकारी दिएको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com