Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

महायज्ञमा दान गर्नेको घुइचो

         ||   49 Views   ||   Published Date : 6th March 2018 |

दैलेखः नारायाण आधारभूत विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि संचालन भएको महायज्ञमा दान दिनेहरुको घुइचो लागेको छ ।


नारायण नगरपालिका–१, का कृष्ण श्रेष्ठले महायज्ञमा ५१ हजार दान गरेका छन् । १ हजार देखि ५१ हजार सम्म दान दिनेहरुको घुइचो लागेको विद्यालयका प्र.अ. धनन्जय उपाध्यायले बताए ।
महायज्ञमा सोमबार १ हजार ८ कन्याको संयुक्त पूजा गरिएको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com