Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

धमाधम हुँदैछ परिचय पत्र बितरण

         ||   58 Views   ||   Published Date : 6th December 2017 |

धमाका संवाददाता
मंसिर १९, दैलेख
मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि जिल्लाभरका बिभिन्न मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले मंगलवार मतदाता परिचय पत्र बितरण गरेका छन् । आ – आफ्नो मतदान केन्द्रबाट मतदाता परिचय पत्र बितरण कार्य सुरु भैरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखले जानकारी दिएको छ । मतदान केन्द्र नजिकका स्थानीयहरुले मंगवार परिचय पत्र लिएका छन् ।

मतदाता नामावलीमा नाम भएको तर परिचय पत्र नभएका वा हराएको खण्डमा नागरिकता वा जग्गाधनी प्रमाणपुर्जाको आधारमा पनि मतदान गर्न पाईने व्यवस्था आयोगले गरेको बताईएको छ ।
नयाँ थपिएका मतदाताहरुले परिचय पत्र लिने काम सँगै आजबाट मतदान स्थल निर्माण कार्य सुरु हुने जिल्ला निर्वाचन कार्यालय दैलेखका प्रमुख भत्तबहादुर कार्कीले बताए ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com