Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

आज राती १२ बजेदेखिमौन अवधि सुरु हुँदै

         दैलेख धमाका संवाददाता मंसिर १७ ||   33 Views   ||   Published Date : 4th December 2017 |

निर्वाचनको मिति नजिकिदै गर्दा कार्यकर्ता तानातानदेखि अन्य गतिविधिलाई सक्रिय पार्दै गएका दलहरुसँग अव केही घण्टा मात्र बाँकी रहेको छ ।
आज राती अर्थात सोमबार राती १२ बजेबाट मौन अवधि सुरु हुने भएको छ । उक्त अवधिमा प्रचार प्रसार गर्न पाईदैन् ।
मौन अवधिको पालना नगरे आचारसहिंता बिपरित गतिविधिमा आयोगले कारवाही गर्न सक्ने चेतावनी दिएको छ । जिल्लाभर हुने निर्वाचन गतिविधिको बारेमा अनुगमन गर्नका लागि सूक्ष्म अनुगमन कर्ता सँगै अन्य प्रत्यक्ष अनुगमन कर्ताहरुको समेत दैलेखमा उपस्थिती भैसकेको छ ।
निर्वाचन पर्यवेक्षणका लागि पनि पर्यवेक्षकहरुको जिल्लामा उपस्थिती देखिन थालेको छ ।
अहिलेसम्मको अवस्थालाई बिश्लेषण गर्ने हो भने दैलेख जिल्लामा मंसिर २१ गतेको निर्वाचन निकै सभ्य रुपमा सम्पन्न हुन सक्ने आशा गर्न सकिन्छ । सुरक्षाको दृष्टिकोणले समेत जिल्लामा भरपुर सुरक्षा तयारी गरिएको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com