Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

चुनावपछि मुलुक समृद्धिको बाटोमाः राष्ट्रपति

         काठमाण्डौँ धमाका संवाददाता मंसिर १७ ||   14 Views   ||   Published Date : 4th December 2017 |

राष्ट्रपति विद्या भण्डारीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले निर्वाचनपछि मुलुकमा राजनीतिक स्थायित्व कायम हुने र मुलुकमा विकास निर्माणको कामले तीव्रता पाउने पनि स्पष्ट पारिन् ।
उनले आर्थिक उन्नतिका लागि कृषिको आधुनिकीकरण तथा पर्यटन क्षेत्रको विस्तारमा जोड दिनुपर्ने पनि बताइन् ।
आईतबार काठमाडौंको बसन्तपुरमा आयोजित राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा साँस्कृतिक सम्पदालाई सम्पन्न बनाउन ज्यापू समुदायले महत्वपूर्ण योगदान दिँदै आएको धारणा राखिन् ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com