Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

आयोगले ग¥यो शिक्षक सरुवा बदरको निर्णय

         ||   8 Views   ||   Published Date : 14th November 2017 |

धमाका संवाददाता
कात्तिक 27दैलेखः
गुराँस गाउँपालिकाले गरेको शिक्षक सरुवा मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखले आचारसंहिता बिपरित गरिएको भन्दै सरुवा बदर गर्ने निर्णय गरेको छ ।
सहायक मुख्य निर्वाचन अधिकृतका अनुसार निर्वाचन आचारसंहिता बिपरित गुराँस गाउँपालिका भगवती प्रा.वि. सल्लेरी डाँडामा कार्यरत शिक्षक भक्त बहादुर शाहीलाई पुरानै विद्यालयमा हाजिर भै काम काज गर्न निर्देशन गरेको हो । निर्वाचन आचारसंहिता बिपरित कुनैपनि काम नगर्न नगराउन सरोकारवाला निकायहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखले अनुरोध गरेको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com