Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

सग स“गै अभियान काँग्रेसको प्रचार अभियान तीब्र

         ||   13 Views   ||   Published Date : 14th November 2017 |

धमाका संवाददाता
कात्र्तिक २७, दैलेख
लोकतान्त्रिक गठबन्धन सँगै नेपाली काँग्रेसका कार्यकर्ताहरु पनि चुनावी प्रचार प्रसार अभियानलाई तिब्रता पार्दै गएका छन् । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनाई लक्षित गर्दै जिल्लामा विभिन्न पार्टीहरूले विभिन्न ठाउँमा आ–आफ्ना चुनावी सभा संचालन गरेका छन् ।


नेपाली काँग्रेस चुनाव प्रचार प्रसार समिति दैलेखले पनि आफ्नो गठबन्धन र पार्टीलाई बिजयी गराउन गाउँ गाउँमा सभा, सम्मेलन र भेटघाट बढाएको दिपक शाहीले बताए । शाही लोकतान्त्रिक गठबन्धनबाट दैलेखको क्षेत्र नं. को प्रदेश सभाका लािग प्रतिश्पर्धामा छन् । आफ्नो बिजय सुनिश्चित भएको शाहीको दावी छ । कार्तिक २१ गते महावु गाउपालिकाको खरिगैरा बजारबाट चुनावी कार्यक्रम शुरू गरेको नेपाली काँग्रेसले बडाखोला ऐराडी, बाँसि, काशिकाँध, र रानिवनमा आफ्नो कार्यक्रम सम्पन्न गरेको संघ अन्तरगत दैलेख क्षेत्र नं. १ को ख का उम्मेदवार जगतजंग थापाले बताए । लोकतान्त्रिक गठबन्धन र काँग्रेस निकटका सवै स्थानमा बिजय हुने जगतजंग थापाले बताएका छन् । अभियान तीब्र छ माहोल राम्रो छ थापाले भने ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com