Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

चोरीका घटनाहरु बढ्दै

         ||   190 Views   ||   Published Date : 12th January 2015 |

धमाका संवाददाता
दैलेख पौष २६ ।
जिल्लामा पछिल्ला दिनहरुमा समुहगत चोरी गर्ने गिरोहको सक्रियता देखिएको     छ । दिउँसै र रातमा चोरीका घटनाहरु क्रमागत रुपमा बढ्दै गएपछि स्थानीयहरुले सुरक्षा अभावको महसुस गरेका छन् ।         चोरीमा संलग्नहरुको तीब्र खोजी कार्य भैरहेको जिल्ला    प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
लोमन शर्माको घरबाटै दिउसै लाखौंको चोरी भएको घटना सेलाउन नपाउँदै नारायण नगरपालिका १ मा रहेको अमर जि.सीको घरमा रातमा सुतेको आवस्थामै चोरी भएको छ ।             सिरानमा राखेको चस्मा नगद रुपैयाँ र अन्य कागजातहरु चोरी भएको घटनाले सदरमुकाममा असुरक्षा महसुस     गरिएको नागरिकहरुले गुनासो गरेका छन् ।
प्रहरीले चोरीमा संलग्नलाई तत्काल खोजी गरि कार्वाही गर्नुपर्ने माग उठेको छ । विगतमा हप्तैपिच्छे हुन चोरीका घटनाहरुमा संलग्नहरुलाई समेत कार्वाही पक्रिया कडाईका साथ हुन नसकेका कारण पनि पुन चोरीका घटनाहरु बढ्दै गएको बुझिएको छ । यसका लागि जिल्ला प्रहरी कार्यालय र स्थानीय नागरिकहरुले समेत संभावीत खतराका बारेमा   प्रहरीलाई समयमै खवर गर्नुपर्ने देखिएको छ ।

Share This:

Find us on Facebook

One Response to चोरीका घटनाहरु बढ्दै

  1. Christian Louboutin Replica Reply

    May 10, 2016 at 7:20 am

    Experienced issues to preceding, incapable Kservice, and then noticed spoolsv. exe wanting to phone away. Checked up and located it is the respectable Microsoft software package for printer/fax spooling. Nonetheless it seemed to be dialling 193. 114. 117. 134 which is non apart from BSKYB, right now precisely that most in relation to??? I think this can be all a nasty piece of c***p, and also feasible to get bigger advertising to protect often the unwitting general public SBB triggered this COMPUTER start ACTUALLY slowly, and also stoped F_Secure type filling effectively. I observed this through setting KService to launch “manually” rather than the predetermined “Automatic” not only hasten often the start period associated with this COMPUTER and also permitted often the Firewall to launch effectively. On yet another take note F-Secure not too long ago updated it is parent handle (web webpage filter) this specific current upgrade ceased SBB through perhaps obtaining it is login hardware not to say actually loging about. To permit SBB perform I have must explicitly let the folowing web sites, static1. atmosphere. com, dms. vod. atmosphere. com, alb. vod. atmosphere. com, 82. information. 6. fouthy-six. I have noted this specific to F-Secure and also I am awaiting a reply.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com