Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

Home » Archives by category » लेख/रचना

प्रदेश नं.६ को राजधानी दैलेखको दुल्लु नै उपयुक्त

राज्यको पुनः संरचना गर्दा सबै कुराको ख्याल गर्नु पर्दछ । रहर र सिमित सुविधाभोगी नागरिकहरुलाई थप सुविधाका लागि मात्र राज्यको पुनः संरचना गर्न खोज्नु दीर्घकालिन रुपमा अनुपयुक्त त हुन्छ नै यसको अलावा कालन्तरमा ठूलो सामाजिक द्वन्द्व श्रृजना हुन सक्दछ ।…

म लुकेर बलत्कार गर्दिन खुल्ला प्रेम गर्छु

कवि श्यामल भन्छन ः उनीहरू स्वामीको अनुमतिले सिरकभित्र लुकेर पिउँछन, म खुलेर छाती फुकाएर पिउँछुकवि श्यामल भन्छन ः उनीहरू स्वामीको अनुमतिले सिरकभित्र लुकेर पिउँछन, म खुलेर छाती फुकाएर पिउँछु काठमाडौं, २० साउन  चार दशकअघिदेखि नेपाली कविताकर्ममा निरन्तर क्रियाशील कवि श्यामलका…

खाद्य तथा पोषण सुरक्षाका लागि हातेमालो जरूरी

असार १५ सामान्यतया एउटा बच्चा गर्भमा आएदेखि सो बच्चा जन्मेर दुई वर्षको पुग्दा सम्म दिन गन्ती गर्ने हो भने कुल १००० दिन पुग्छ । यस समयावधिलाई हामी सुनौला हजार दिन भनि बुझदछौं । विश्व स्वास्थ्य संगठनका अनुसार यस समय भित्र…

पुस्तक समीक्षा : पुस्तक समीक्षा :  भारतमा नेपाली ‘भाषा आन्दोलन, इतिहास र उपलब्धि’ 

यतिखेर भरतको दार्जिलिङमा नेपाली भाषा आन्दोलन चर्किएको छ । पश्चिम बङ्गाल राज्यकी बङ्गाली मुलकी मुख्य मन्त्री ममता बनर्जीले अनिवार्य रुपमा सबैले बङ्गाली भाषा पढ्नै पर्ने बाध्यकारी नीति लागू गरेपछि भारतका नेपाली भाषीहरु आन्दोलित भएका छन् । संवैधानिक हक प्राप्त गरिसकेको…

प्राईम लाईफको अन्तरक्रिया

प्राइम लाइफ इस्सोरेन्स कम्पनी लिमिटेड दैलेख उपशाखाले चियापान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राइम लाइफ इस्सोरेन्स कम्पनी को ९ औँ बार्षिक उत्सवको अवसर पारेर उक्त कार्यक्रम गरेको हो । जिल्लाका अभिकर्तालाई प्रंोत्सान गर्ने उद्देश्यले उक्त चियापान कार्यक्रमको आयानेजना…

मनसुनमा छाताः यस्तो छ रोचक इतिहास

जसै मनसुन सुरु हुन्छ, रंगीचंगी छाताको फेसन उत्कर्षमा पुग्छ । उपयोगिताको हिसाबले छातालाई ‘टु इन वान’ भने हुन्छ । किनभने यो दुबै अवस्थामा काम लाग्छ, चर्को घाम छल्न र दर्के झरीमा ओत लाग्न । छाता फेसन मात्र होइन, बहुउपयोगी जिनिस…

कोठाको व्यथा : कसलाई के था ?

स्थान टियु सेन्ट्रल डिपार्टमेन्ट अफ सोसियोलजीको प्राङगण । हामी ४ र ५ जना साथीहरु कक्षा सकेर घामको न्यानो ताप्दै गफिदै थियौ । त्यसैक्रममा एक जना साथीले सोधिन, ‘तिम्रो तिर कोठा खाली छ ?’ मैले भने, ‘कसलाई चाहियो र ?’ साथीले…

सहरमा शान्ति कविता

द्वन्द्वका अनेक तह बेहोर्दै मुलुक अघि बढिरहेको छ । राजनीतिक अस्थिरता र आर्थिक तरलता उस्तै छ । बुद्ध जयन्तीका अवसरमा राजधानीमा भने केही राष्ट्रहरूले शान्ति कविता सुनाए । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले बर्सेनी गर्दै आएको गोष्ठीमा यस पटक डेढ…

‘देउवा र प्रचण्डलाई, सुशीला कार्कीको पाप लाग्छ’

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल सत्ताको चाबी प्रचण्डलाई सुम्पिएर बाहिरिएका छन् । तर, यी दुबै जनाले सुशासनलाई निलेर कुशासन चलाएको कारण र न्यायालय, प्रहरी संगठन र निर्वाचन आयोगलाई आफ्नो कुशासनमा राख्ने रणनीतिले…

शेरबहादुर देउवाका ७ ‘ओपन सेक्रेट्स’ ’पेपर टाइगर’देखि ’एलिट’को नेतासम्म !

अरुण बराल डडेलधुराको साविक अशोकग्राम गाविस वडा नम्बर ५ मा वि.सं. २००४ साल जेठ ३० गते जन्मिएका शेरबहादुर देउवा चौथोपटक नेपालको प्रधानमन्त्री बनेका छन् । आगामी साता देउवाले बालुवाटारमा ‘ह्याप्पी बर्थ डे’ मनाउनेछन् र उनी ७१ वर्षमा प्रवेश गर्नेछन् ।…

Page 1 of 23123Next ›Last »
प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com