Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

Home » Archives by category » सम्पादकीय

भर्ना अभियान सँगै शैक्षिक सुधारमा ध्यान देऊ

दैलेखमा शैक्षिक स्तर सुधार गर्नुपर्ने भन्दै लामो समयदेखि छलफल र बहस नभएका होइनन्, जिल्ला शिक्षा कार्यालय मातहतका निकायहरुलाई जिम्मेवार बनाउने कुराहरु पनि नभएका होईनन्, जिल्ला शिक्षा अधिकारीको परिवर्तन सँगै हुने बिभिन्न उथल पुथलहरुका कारण र बिशेष गरेर शिक्षामा राजनीतिकरण तीव्र…

दैलेखको पर्यटन विकासका लागि हाम्रो अभियान निरन्तर चलिरहन्छ

दैलेखको इतिहास नबुझेर पनि होइन, दैलेखको इतिहास नभएर पनि होईन, दैलेखको ऐतिहाँसिक मौलिकतालाई हामिले परिचय गराउन नसकेर मात्र हांै दैलेख पछाडी परेको । हुँदै नभएका स्थानहरुमा अहिले मानव निर्मित पर्यटकिय क्षेत्रहरु निर्माण भएका छन् । जसको महत्व धेरै बनाइएको छ…

दैलेखका योजनाहरुको बारेमा प्रदेश सरकारले चासो दिनु जरुरी

कर्णाली प्रदेशको महत्वपूर्ण आर्थिक स्रोत पर्यटन हो भन्ने कुरा प्रदेश सरकारले स्पष्ट पारीसकेको अवस्था छ । अहिले रारा पर्यटन महोत्सवको चर्चा सँगै अव प्रदेश सरकारले कर्णाली प्रदेशमा रहेका अन्य बिभिन्न पर्यटकिय क्षेत्रहरुको पनि प्रचार प्रसार गर्नुपर्ने देखिएको छ । यो…

खर्च रकमको पारदर्शीता अभियानमा सबै लाग्नु जरुरी

जनताको परिवर्तनको चाहना पूरा भएपछि अहिले विकासप्रतिको चाहनाको बारेमा समेत बेला बेलामा चर्चा परिचर्चाहरु सुरु भएको देखिएको छ । स्थानीय सरकार गठन पश्चात जनताहरुमा विकासको धेरै चाहना हुनु स्वभाविक मानिएको भएपनि यस्ता चाहनाहरु स्थानीय सरकारले एकै पटक वा एकै वर्षमा…

आर्थिक अवस्था सुधार सँगै पोषण अभियानका लागि विद्यालय पोषण बगैचा जरुरी

विद्यार्थीहरु काँचो माटो हुन्, जस्तो खालको ज्ञान र सिप आर्जन गर्ने बातावरण दियो सोही बातावरणमा उनिहरु घुलमिल हुन सक्छन् र भोलिको सुन्दर भविष्य निर्माण गर्न सहज हुन्छ यस्ता उखानहरु समाजमा धेरै सुन्नमा आउँछन् । शैक्षिक क्षेत्र पनि यस्तै धेरै उखानहरुकै…

राम्रा काम र राम्रो अभियानलाई थप प्रभावकारी बनाउनु जरुरी

  स्थानीय तहको निर्वाचन सकिएको पहिलो वर्ष पूरा हुनै लाग्दा स्थानीय सरकारले गरेका बिभिन्न राम्रा र प्रभावकारी कामहरुको प्रशंसा हुन सुरु भएको छ भने देखिएका कमि कमजोरीहरुको बारेमा बहस र पैरवीहरु समेत सुरु हुन थालेका छन् । पहिलो वर्ष स्थानीय…

दैलेखका ११ वटै तहका सरकारहरुले खानी खोज्ने अभियान थाल्नुपर्छ

दैलेख ऐतिहाँसिक, धार्मिक र साँस्कृतिक सँगै बिभिन्न खानीहरुको प्रसस्त संभावना भएको जिल्ला हो । यसका लागि बिभिन्न अध्ययन र अवलोकनहरु समेत भैसकेका छन् । धेरै खानीहरुको खोजी भएको छ तर कुनै पनि खानीको उत्खनन् कार्य प्रारम्भ भएको छैन् । अव…

प्रतिनिधि, प्रदेश सभा र गाउँ सरकार सबैको समन्वय जरुरी

स्थानीय तहदेखि केन्द्रसम्मका चुनाव सम्पन्न भएका छन् । चुनाव सकिएपछिको ९ महिनाको अवधिमा सरकार गठन र बिभिन्न कानुन नीति र नियमहरु निर्माण गर्ने चटारो परेको छ । सोही चटारोका कारण उल्लेख्य रुपमा विकासका गतिविधिहरु संचालन हुन सकेका छैनन् । अव…

गाउँको आर्थिक अवस्था सुधार गरे मुलुककै आर्थिक अवस्था सुधार हुन्छ

  स्थानीय सरकार गाउँमा आएपछि केन्द्र सरकार सम्हाल्ने नेताहरुले एकताका निकै धेरै भाषण गरे, अव गाउँमै सिंहदरवार आयो भनेर गाउँमा आएको सिंहदरवारमा बसेका स्थानीय सरकार प्रमुखहरु र नीति निर्माताहरु अहिले कता कता ओझेलमा परेझै भएका छन् । ओझेलमा परेका स्थानीय…

महिला हिंसाका घटना बास्तविकता खोजी र योजनाबद्ध निराकरण

महिला हिंसाका बिभिन्न निक्रिष्ट घटनाहरु अहिले समाजमा बढीरहेका छन् । एकपछि अर्को गर्दे भिन्न भिन्न प्रकृतिका घटनाहरुमा संलगन महिलाहरु धेरै मात्रामा पीडित हुनु परेको छ । परिक्षा दिन आएकी छात्राको योजनाबद्ध हत्या होस् वा महिलाको संवेदनशिल अंगहरुमा गरिएका निक्रिष्ट प्रयासहरुले…

Page 1 of 87123Next ›Last »
प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com