Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

Home » Archives by category » विचार/लेख

भूमण्डलीकृत पँुजीवाद

शोभा लाल यादव आजको पुँजिवाद भुमण्डलीकृत पुँजीवाद हो । यो भनेको असाधारण विज्ञान र प्रविधिको खोजले र विकासले विश्वभरको पुँजिपतिहरु डिजिटल रुपमा जोडिनु र बहुराष्ट्रिय कम्पनिहरुको रुपमा पुँजीको विकास गर्नु र लाभलाई डिजिटल रुपमा वाँडफाड गर्नु हो । दास्रो विश्वयूद्ध…

समृद्धिको आधारः उद्यमशीलता

कविराज खत्री यतिखेर ‘समृद्धि’ शब्दले निकै चर्चा पाएको छ । कुनै दिन श्री ३ भन्ने शब्दले चर्चा पाएको थियो । त्यस पछि सबै पंच नेपाली सबै नेपाली पंच भन्ने शब्दले चर्चा पाएको थियो । शब्दहरुले चर्चा पाउँदै जाँदा वहुदलिय ब्यवस्था…

परिवर्तनका आँखा र विकासका सम्भावना

रण बहादुर ऐरी ठ्याक्कै हेर्दा यो देशको विकासमा कायपलट कसरी हुन्छ त ? सम्भावना धेरै छन फितलो कार्यान्वयन पक्षले गर्दा कछुवा गतिमा विकास हुने योजना र ठेकेदारहरुको लापरबाही भनि जिम्मेवार निकाय पन्छिने प्रबितिको कारण देशमा दु्रत गतिमा बिकास नहुन सकेको…

सदरमुकाम बसेर भविष्य बनाउने केही व्यक्तिहरु यहाँको विकासमा जलन हुनु नराम्रो संस्कार

  बिष्णु शर्मा दैलेख सदरमुकाम दैलेख बजार बसेर आफ्नो भविष्य निर्माण गर्ने धेरै व्यक्तिहरु छन् । यहाँ क्षत्रियताको कुरा गर्न खोजिएको होईन तर नियतमै खोट भएका कतिपय नेता र नेतृत्वहरुका कारण दैलेख सदरमुकाम सँधै ओझेलमा प¥यो । कथन अनुसार पहिला…

 भाषण गरेर रासन  खाने माथि जनताले के गर्दा ठिक र के गर्दा वेठीक जनताका मर्का लेखकको उठान

रण वहादुर ऐरी जननी जन्म भूमि स्वर्ग द्धपी गरीयसी संसारका मालिक श्रृष्टिका पिता अनादी भगवान शिव शंकरको श्रृष्टि संरचनाको मुलभूत विधिको विधान धार्मिक कानुन को आधार शिलाको स्तम्भ संसार रचना को जन्म मृत्युको संसारमा के दिने के   लिने ? मुल…

समाज परिवर्तनमा धमाका र संचारकर्मीको भूमिका

भिम सिजापती धमाका राष्ट्रिय दैनिकलाई जन्म दिनको करोडौँ शुभकामना दिन चाहन्छु साथै दैलेखमा मैले देखेका सुनेका र भोगेका केहि विचारहरु यहा राख्न चाहन्छु । वि.सं. २०६२÷०६३ मा भएको दोस्रो जनआन्दोलन पश्चात नेपालमा थुप्रै सञ्चार माध्यामहरु स्थापना भए । संचारमाध्यामका साथै…

धमाकालाई थप प्रगतिको शुभकामना…….

विगत एघार वर्षदेखि नियमित रुपमा प्रकाशित धमाका राष्ट्रिय दैनिक पत्रिका साप्ताहिक हुँदै ७ वर्ष अघि देखि आफ्नो प्रकाशनलाई दैनिकमा रुपान्तरण गरेको हो । एघारौं वार्षिकी उत्सव मनाई रहदा सम्म कुनै पनि अभाव, प्रभाव र दबाव भित्र नरहेर यस पत्रिकाले आफ्नो…

महिला पत्रकारलाई समाजका चुनौतीहरु समाजले दिएको नाम महिला पत्रकार

म महिला पत्रकार’ दैलेखको पहिलो पत्रिका धमाका दैनिक सुरु भएको १२ वर्ष पुगेछ । Share This:…

नीति तथा बजेटका बारेमा कर्णाली प्रदेश सरकारलाई सुझाव

  विराज खत्री  Share This:…

यस्तो थियो कर्णालीमा युद्ध पत्रकारिता 

नविन रिजाल केन्द्रिय सदस्य प्रेस सेन्टर नेपाल  नेकपा (माओवादी) ले वि.स. २०५२ फागुन १ गते जनयुद्धको घोषणा ग¥यो । यस जनयुद्धमा जनसेनाको जस्तै प्रचार कार्य पनि महत्वपूर्ण थियो । त्यस कार्यमा कर्णाली क्षेत्रमा आँउदा मैले अवसर पाएँ । मेरो रोजाईको विषयबस्तु…

Page 1 of 39123Next ›Last »
प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com