विद्यालय मर्ज गर्ने भगवतीमाई दैलेखको पहिलो गाउँपालिका १२ विद्यालय गाभिए ८१ शिक्षक रिक्त
बिष्णु शर्मा वैशाख ३ दैलेख Share This:…
५५ बर्षे जयबहादुर सुनार कक्षा १ मा भर्ना नयाँ भर्नाहुन आउने विद्यार्थीलाई एक वर्षको तिरो निःशुल्क र एक हजार बोनस
धमाका संवाददाता वैशाख २, दैलेख Share This:…
जिल्ला स्तरीय सरोकारवाला टोलीद्धारा बडाखोलामा अनुगमन
धमाका संवाददाता वैशाख २, दैलेख Share This:…
विकास र सम्बृद्धिको अभियानमा धमाका दैनिक कस्ता छन् स्थानीय सरकार प्रमुखका विकास योजना
डुङ्गेश्वर गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर मल्ल धमाका दैनिक पत्रिका स्थापना कालदेखि नै दैलेखको कृषि, पूर्वाधार, पर्यटन, हाईड्रो लगायतका क्षेत्रमा प्राथमिकताका साथ कलम चलाउँदै आएको पत्रिका हो । अहिले स्थानीय सरकारहरुले काम थालनी गरेको १० महिना पुग्दैछ । स्थानीय सरकारका कामहरु…
भैरवी गाउँपालिका अध्यक्ष
प्रेमबहादुर बुढा दैलेखको महत्वपूर्ण धार्मिक पर्यटकिय क्षेत्रको रुपमा रहेको र वैज्ञानिक रुपबाट पनि पेट्रोलियम पदार्थ रहेको भन्ने पुष्ठि भैसकेको शिरिस्थान क्षेत्र भैरवी गाउँपालिकामा पर्ने भएकोले भैरवीलाई दुईवटै पर्यटकिय क्षेत्रको रुपमा बिस्तार गर्ने गाउँपालिकाको पहिलो योजना रहेको छ । प्रदेश र…
महावु गाउँपालिका अध्यक्ष
जंगबहादुर शाही गाउँपालिका भरी ८० प्रतिशत काम सम्पन्न भएको छ । गाउँपालिकालाई कृषि र पर्यटनको क्षेत्रमा बिस्तार गर्ने योजना अनुसार काम संचालन भैरहेको छ । दैलेखको सबैभन्दा अग्लो स्थानमा संभवत ६ नं. प्रदेशको सबैभन्दा अग्लो ४ हजार १ सय ४८…
टाँठीकाँध गाउँपालिका अध्यक्ष
धिरबहादुर शाही काम गरेपछि मात्र कामको बारेमा जानकारी गराउने भनेर म संचार माध्यामहरुमा त्यती धेरै आउन मन लाग्दैन । अहिले हाम्रो गाउँपालिकाले १ सय १३ वटा योजना सुरु गरेको छ । ५ वटा महत्वपूर्ण सडकका लागि रकम बिनियोजन गरिएको छ…
नौमूले गाउँपालिका अध्यक्ष
भदे (भविराम) बुढा नौमूले क्षेत्र तत्कालिन द्धन्द्धमा धेरै समस्या भोगेको क्षेत्र हो । अहिले ८० प्रतिशत कामहरु धमाधम सुरु भएका छन् । तामेखोला देखि नौमूले गाउँपालिका जाने सडक ९ मिटर चाख्लो निर्माण गरिएको छ । नौमूलेमा रहेका पर्यटकिय क्षेत्रको विकासका…
भगवतीमाई गाउँपालिका अध्यक्ष
दानबहादुर थापा भगवतीमाई गाउँपालिका भरी रहेका ९३ वटा योजनाहरु सम्झौता सँगै कामहरु संचालन भैरहेका छन् । एउटा योजना सम्पन्न भैसकेको छ । बिशेष गरेर गाउँपालिका भित्र रहेका खानीहरुको खोजी कार्यलाई गाउँपालिकाले प्रमुखताका साथ अगाडी बढाएको छ । गाउँपालिको आर्थिक अवस्था…
गुराँस गाउँपालिका अध्यक्ष
खेमराज ओली गुराँस गाउँपालिकाबाट अहिले पनि बिभिन्न समयमा वार्षिक १५ करोड बढीको तरकारी उत्पादन हुने र बिक्रि बितरण हुने गर्दछ । हामस्ले गुराँस गाउँपालिकालाई कृषि र पर्यटनको हव क्षेत्र बनाउने अभियान थालेका छौं । सोही अनुसार १ करोड १० लाख…