Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

Home » Archives by category » महत्वपूर्ण समाचारहरु

१४ बुँदे प्रतिबद्धता सहित उम्मेदवार थापाले पठाए पत्र

हिक्मत नेपाली माघ ८, दैलेख दैलेख उद्योग वाणिज्य संघ दैलेखको चुनाव आउन अब केहि दिन मात्र बाँकी छ । निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलले गाउँ अभियानलाई तिब्र पारेको छ ।…

मत माग्न व्यापारीहरु घरदैलोमा पुगेपछि स्थानीय बजारमा पनि चुनावको चर्चा

धमाका संवाददाता माघ ७, दैलेख दैलेख उद्योग वाणिज्य संघ दैलेखको चुनाव नजिकिदै गर्दा नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकटका व्यापारीहरु र नेपाली काँग्रेस, राप्रपा र जनमोर्चा निकटका व्यापारीहरुको दुईवटा प्यानलमा चुनावी गणित सहित प्रचार प्रसार अभियान तीव्र बन्दै गएको…

बलात्कारका आरोपी कारागार चलान

धमाका संवाददाता माघ ७, दैलेख चार महिनाअघि २० वर्षीया एक युवतीलाई बलात्कार गरी भागेका दुल्लू नगरपालिका–१० गमौडीका २४ वर्षीय बिनोद भन्ने बिष्णु शाहीलाई दैलेख जिल्ला अदालतले आज पुर्पक्षका लागि कारागार चलान गरेको छ । दशैंमा श्रीमति सहित ससुराली गएको बेला…

गुराँसे क्षेत्रलाई कृषि पर्यटनको रुपमा विकास गर्छु ः थापा

धमाका संवाददाता माघ ६, दैलेख राज्य पुर्नसंरचना पश्चात स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन सकिए लगत्तै राज्यको दोस्रो अंगको रुपमा मानिदै आएको निजी क्षेत्रको चुनावले दैलेख सदरमुकाम लगायत विभिन्न स्थानीय तहहरुमा माहोल तातिएको छ । यहि माघ २५ र…

नौमूले संयोजकमा हमाल

धमाका संवाददाता माघ ६, दैलेख दैलेख उद्योग वाणिज्य संघको चुनाव प्रचार प्रसार तीव्र बन्दै गएका बेला बिभिन्न व्यापारिक केन्द्रहरुमा पनि प्रचार अभियानले तीव्रता पाएको छ । प्रगतिशिल व्यापारीको साझा प्यानलको तर्फबाट नौमूलेमा चुनाव प्रचार प्रसार समिति संयोजकमा चक्रबहादुर हमाल छानिएका…

घोडाबास संयोजकमा शाही

धमाका संवाददाता माघ ६, दैलेख प्रगतिशिल व्यापारीको साझा प्यानलको तर्फबाट घोडाबास क्षेत्रमा चुनाव प्रचार प्रसार समिति संयोजकमा नरेन्द्र शाही छानिएका छन् । शाहीको संयोजकत्वमा ११ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ । समितिको सह संयोजकमा प्रेम बुढा छानिएका…

चुप्रामा औधोगिक ग्राम जरुरी ःथापा प्रगतिशिल उद्यमी व्यवासायी साझा प्यानल पनि प्रचारमा

  धमाका संवाददाता माघ ६, दैलेख दैलेख उद्योग वाणिज्य संघले यही माघ २५ गते निर्वाचन गर्ने निर्णय भएसँगै प्रगतिशिल उद्यमी व्यवसायी साझा प्यानल पनि प्रचारमा होमिएको छ । नौमूले, चुप्रा, डुङ्गेश्वर लगायतका स्थानहरुमा प्रचार सँगै प्रचार प्रसार बजार उपसमिति समेत…

साझा उद्यमी व्यवसायी प्यानलबाट कुलबहादुर बि.क. सहित ७ जनाको नाम घोषणा

धमाका संवाददाता माघ ६, दैलेख दैलेख उद्योग वाणिज्य संघको चुनावको मिति नजिकिदै गर्दा आ– आफ्ना व्यवसायिक प्यानलका तर्फबाट उम्मेदवारी घोषणा सँगै प्रचार प्रसार अभियान तीब्र पारिएको छ । शनिवार साझा उद्यमी व्यवसायी प्यानलका तर्फबाट दैलेख उद्योग बाणिज्य संघका वाणिज्य उपाध्यक्ष…

माथिल्लो कर्णाली परियोजना साईडमा ५८ मिटरको ड्याम्प बन्दै सन् २०२३ सम्म निर्माण सम्पन्न गर्ने तयारी जनअपेक्षा अनुसार काम हुन सकेको छैनः अधिकारी

धमाका संवाददाता माघ ४, दैलेख निकै सस्तो आयोजना भनिएको माथिल्लो कर्णाली जलविद्युत आयोजना तोकिएको समय अनुसार भने बमोजिम काम गर्न नसकेको भन्दै प्रभावित जिल्लाहरुमा यसको चर्चा परिचर्चा भैरहेका बेला लगानी बोर्ड नेपालका प्रमुख कार्यकार्यकारी अधिकृत महाप्रसाद अधिकारीले प्र्रक्रियागत जटिलता र…

सन्दर्भ ६ नं. प्रदेश राजधानी अभियान दैलेखको बारेमा किन कुरा उठेन

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न भउसँगै अहिले बिभिन्न स्थानहरुमा प्रदेश राजधानीको बारेमा कतिपय स्थानहरुमा आन्दोलनहरु चलिरहेकै छन् । प्रदेश नम्बर ६ को राजधानीका बारेमा समेत अहिले बिरोध सुरु भैरहेको छ । सुर्खेतलाई उपयुक्त स्थान मानिएको भन्दै आइएपनि औपचारिक रुपमा निर्णय…

Page 1 of 206123Next ›Last »
प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com