Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

Home » Archives by category » मुख्य समाचार

गुणस्तरिय शिक्षाका लागि कार्यशाला गोष्ठि

धमाका संवाददाता मंसिर २, दैलेख “संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार” भन्ने मूल मान्यताका साथ स्थानीय तहमा शिक्षा नीति तथा योजना निर्माण विषयक कार्यशाला गोष्ठि सम्पन्न भएको छ । कार्यशालाको सहजिकरण त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. विद्यानाथ कोइराला…

विजयीको यात्रा कसैले रोक्न सक्दैनः शर्मा

धमाका संवाददाता मंसिर २ दैलेख नेकपा एमाले दैलेखका अध्यक्ष एवम प्रतिनिधि सभाका साझा उम्मेदवार रविन्द्र शर्माले बामगठबन्धनको विजयी यात्रा कसैले रोक्न नसक्ने बताएका छन । मंसिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि घरदैलो तथा चुनावी साभाका…

माथिल्लो कर्णाली आयोजना अझै अन्यौलमा म्याद थप्दै सरकार

धमाका संवाददाता कात्र्तिक २७, दैलेख निकै सस्तो आयोजना मानिएको माथिल्लो कर्णाली आयोजना अँझै अन्यौलमा पर्ने देखिएको प्रति स्थानीय बासिन्दाहरु चिन्तित बनेका छन् ।  निर्माणको आधा चरण पार गरिसक्नुपर्ने बेलामा आयोजना लगानीको सुनिश्चितता नभएपछि आयोजना बन्ने वा नबन्ने बारेमा स्थानीयहरु चिन्तित…

आयोगले ग¥यो शिक्षक सरुवा बदरको निर्णय

धमाका संवाददाता कात्तिक 27दैलेखः गुराँस गाउँपालिकाले गरेको शिक्षक सरुवा मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखले आचारसंहिता बिपरित गरिएको भन्दै सरुवा बदर गर्ने निर्णय गरेको छ । सहायक मुख्य निर्वाचन अधिकृतका अनुसार निर्वाचन आचारसंहिता बिपरित गुराँस गाउँपालिका भगवती प्रा.वि. सल्लेरी डाँडामा कार्यरत…

सग स“गै अभियान काँग्रेसको प्रचार अभियान तीब्र

धमाका संवाददाता कात्र्तिक २७, दैलेख लोकतान्त्रिक गठबन्धन सँगै नेपाली काँग्रेसका कार्यकर्ताहरु पनि चुनावी प्रचार प्रसार अभियानलाई तिब्रता पार्दै गएका छन् । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनाई लक्षित गर्दै जिल्लामा विभिन्न पार्टीहरूले विभिन्न ठाउँमा आ–आफ्ना चुनावी सभा संचालन गरेका…

वाम गठबन्धनको सभा सम्पन्न

धमाका संवाददाता कात्र्तिक २७, दैलेख वाम गठबन्धनद्धारा आज दैलेखको महाबु गाउँपालिका ५ काशिकाँधको कोटडाँडामा चुनावी आमसभा सम्पन्न भएको छ । आमसभालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका पोलीटव्यूरो सदस्य एवं दैलेख क्षेत्र नम्बर १ का समानुपातिक उम्मेदवार कर्ण बहादुर बस्नेतले अहिले…

जाम, जेली, जुस र स्याउको चाना बनाउने तालिम सम्पन्न

धमाका संवाददाता कात्र्तिक २७, दैलेख स्थानीय स्तरमा प्रर्याप्त रुपमा उत्पादन भई खेर गई रहेका फलफुलको सदुपयोग गर्ने, उत्पादित कृषि वस्तुको स्वरुप परिवर्तन गरि मूल्यमा बृद्धि (मूल्यश्रृखला) गर्ने र सीप विकास मार्फत स्थानीय स्तरमा रोजगारी सृजना गर्ने उद्देश्यका साथ कृषकहरुलाई तालिम…

राष्ट्रिय जनमोर्चा दैलेखको  घरदैलो अभियान सम्पन्न

  धमाका संवाददाता कात्र्तिक २६, दैलेख राष्ट्रिय जनमोर्चा दैलखेका अध्यक्ष अम्बर बहादुर नेपालीको नेतृत्वमा डुङ्गेश्वर गाउँपालिकाको चुप्रा बजार र माथिल्लो डुङ्गेश्वरमा     घरदैलो चुनाव प्रचार प्रसार अभियान सम्पन्न गरेको छ । घरदैलो अभियानमा अध्यक्ष नेपालीले किसान, महिला, दलित र सर्वहारा वर्गको…

आचार संहिता विपरीत सरुवा अन्याय भएको भन्दै उजुरी

धमाका संवाददाता कात्र्तिक २६, दैलेख निर्वाचन अवधिभर कुनै पनि कर्मचारिलाई सरुवा गर्न नमिल्ने प्रावधान कुल्चेर गुराँस गाउँपालिकाले शिक्षक सरुवा गरेको छ । भगवती प्रा.वि. सल्लेरीडाँडामा कार्यरत शिक्षक भक्तबहादुर शाहीलाई सरुवा गरिएको हो । उनलाई सुर्खेत जिल्लामा पर्ने महाकाली प्रा.वि. रानीमत्तामा…

स्थानीय भन्छन् ः सुरक्षा व्यारियर भए मानवीय क्षति हुने थिएन्

धमाका संवाददाता कात्र्तिक २६, दैलेख कर्णाली राजमार्गमा धेरै दुर्घटना हुन थालेपछि विश्व बंैकले सडक छेउमा १ बर्ष अघिदेखि सेप्टि व्यरियरको अवधारणा ल्यायो । उक्त अवरधारण अनुसार सडक छेउमा फलामको डन्डि र फलामको पाता जोडिन्छ । जसका कारण हरेक सवारी चालकहरुले…

Page 1 of 245123Next ›Last »
प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com