Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

saksham

bhairawaa

Share This:

धमाका संवाददाता

जेष्ठ ५ ,दैलेख

दैलेख बजारको सबै भन्दा पूरानो वस्ती भगवती टोल दैलेख सदरमुकाम प्रवेश गर्ने मुख्य द्धार नजिक रहेको  वस छुट काउन्टर लामो समय देखि उजाड मैदानको रुपमा परिणत छ ।  विगत १० वर्ष  पहिला ना.न.पा कार्यालय, सम्वन्धित निकाय, विभिन्न राजनितिक दल सबैको सर्वपक्षीय निर्णयअनुसार स्थायी रुपले त्यहि वसपार्क राख्नलाई उचित हुने भन्दै निर्णय भयो । निर्णय मात्र भएन बस सेवा समेत संचालन भयो । वसपार्क निर्माण गर्न स्थानीय बासीहरु करिब १ हप्ता वढि बस पार्क निर्माण कार्यमा लागि परे ।  चार पाँच वर्ष वसपार्क निरन्तर संञ्चालन मा आयो सवारी चाप बढेसँगै पुनः ठूलो स्थानको खोजी भयो । यस स्थानमा लगानी गरिएको रकम अर्थहिन बन्न पुग्यो ।बसपार्क कसरी, के कारणले सारिएको हो भन्ने कुरा स्थानीय बासिन्दाहरुले जानकारी नपाएको बसपार्क नजिकका व्यापारीहरु बताउँछन् ।

विस्तृतमा…

Share This:


धमाका संवाददाता
जेष्ठ ५, दैलेख
दैलेखमा संचालन भएका निजी तथा सरकारी बैकहरुले व्यवासायीहरुलाई कर्जा प्रवाहमा सहजता देखाउने लगायतका बिभिन्न ६ वटा प्रतिबद्धता गरेका छन् ।  उद्यमी÷ब्यवाशायीहरुको आवश्यकतालाई अधिकतम् सामाधान गर्ने, वित्तिय संस्था र व्यापारीहरुबीच आई पर्ने साझा समस्याहरुका बारेमा कम्तिमा तीन महिनामा एक पटक छलफल तथा अन्तरक्रिया गर्ने,  औद्योगिक लगानी वर्ष २०७५ लाई सफल पार्न तथा उद्यम, ब्यवशाय संचालनका लागि लगानीमैत्री वातावारण श्रृजना गर्ने , ११ वटै स्थानीय तहमा संचालन हुने वित्तिय संस्थाहरुले स्थानीय व्यवसाय प्रर्वद्धनमा सहजता गर्ने, लगायतका बिषयहरुमा छलफल सँगै प्रतिबद्धता गरिएको हो । दैलेख उद्योग वाणिज्य संघ, दैलेखको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा सहमति पत्रमा हस्ताक्षर समेत गरिएको छ ।

विस्तृतमा…

Share This:




ताजा अपडेट
वसको पर्खाईमा...... पुरानोबजार वसपार्क    |   भ्रष्टाचारीलाई कारवाही गर्दै विकासले तीब्रता पाउनुपर्छ   |   व्यवासायीलाई ऋण प्रवाहमा सहजता गर्ने बैंकको प्रतिबद्धता   |   अनियमितता विरुद्ध अभियान थाल्दै जनमोर्चा दैलेख   |   महावु लगायतका कुनै पनि सडकमा अव हेलचक्राई हुनु हुँदैन   |    भाषण गरेर रासन  खाने माथि जनताले के गर्दा ठिक र के गर्दा वेठीक जनताका मर्का लेखकको उठान   |   नारायण नगरका वडा कार्यालयहरु एक वर्षपछि गाउँमा   |    सामुदायिक वन उपभोक्ता महासंघको अध्यक्षमाःशर्मा   |   नौमूलेका व्यापारीले बुझाए उद्योग वाणिज्य संघमा ध्यानाकर्षण पत्र   |   छिमेकीको विकासमा सहयोगको गति र मोदीको नेपाल भ्रमण   |  

मुख्य समाचार

धमाका संवाददाता जेष्ठ ५ ,दैलेख दैलेख बजारको सबै भन्दा पूरानो वस्ती भगवती टोल दैलेख सदरमुकाम प्रवेश गर्ने…

धमाका संवाददाता जेष्ठ ५, दैलेख दैलेखमा संचालन भएका निजी तथा सरकारी बैकहरुले व्यवासायीहरुलाई कर्जा प्रवाहमा सहजता देखाउने…

धमाका इपेपर

adverimages

Share This:


सम्पादकीय

स्थानीय सरकार गठन भएको एक वर्ष पूरा भएको छ । यसै वीचमा प्रदेश र केन्द्र सरकारको बिस्तार सँगै अहिले नेपालका ठूला दुई कम्यूनिस्ट पार्टीहरुको एकिकरणले नेपालका राजनीतिमा मात्र हैन एसियाको राजनीतिमा समेत नयाँ तरंग पैदा भएको छ । झण्डै दुई तिहाईको नजिक पुगेका दुई ठूला सत्ता…

अन्तर्वार्ता

 दैलेखको मुहार फेर्न ६ वटा काम गर्छु  विकासको पहिलो एजेण्डा सडक हुन्छःशर्मा 

प्रतिनिधि सभाका सदस्य रविन्द्र राज शर्मा नेकपा एमाले दैलेखका अध्यक्ष पनि हुन् ।     राजनीतिमा लामो अनुभव सम्हालेका…

महत्वपू्र्ण समाचार

धमाका संवाददाता जेष्ठ ५ ,दैलेख दैलेख बजारको सबै भन्दा पूरानो वस्ती भगवती टोल दैलेख सदरमुकाम प्रवेश गर्ने मुख्य द्धार…

धमाका संवाददाता जेष्ठ ५, दैलेख दैलेखमा संचालन भएका निजी तथा सरकारी बैकहरुले व्यवासायीहरुलाई कर्जा प्रवाहमा सहजता देखाउने लगायतका बिभिन्न…

पुजा भण्डारी
मंसिर १५, दैलेख
दैलेखी माटोमा जन्मिएका गायक लोकेन्द्र जि.सी नेपाली लोक गीत क्षेत्रमा धेरै चर्चित नाम हो । उनले बजारमा ल्याएका धेरै गितहरुले श्रोताको मन जित्न सफल भएका छन् । संगितको क्षेत्रमा जम्दै आएका चर्चीत गायक, रचनाकार संगितकार, मोडल, निर्देशक लोकेन्द्र जि.सी. कुमारको विशेष गरि युवा पुस्ताको चाहाना अनुरुप डिजे दोहोरी गीत तिमी जस्ती नक्कली मोरीलाई‘गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । बहुप्रतिभाशाली कलाकार लोकेन्द्र जी. सि. कुमार र चर्चित गायिका टिका पुनको स्वर रहेको उक्त गितमा लोकेन्द्र जि.सी. कुमारकै संगित रहेको छ भने शब्द सुरेश रानामगर, अभिनय याम थापा र करिष्मा ढकाल,ले गरेका छन् ।

Share This:


मनोरञ्जन

११ तहमा वाम गठबन्धनको सयुक्त भेला बिचलित नभई निर्वाचनमा लाग्न निर्देशन

धमाका संवाददाता कात्र्तिक २२, दैलेख आगमी मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त…

म लुकेर बलत्कार गर्दिन खुल्ला प्रेम गर्छु

कवि श्यामल भन्छन ः उनीहरू स्वामीको अनुमतिले सिरकभित्र लुकेर पिउँछन, म खुलेर छाती फुकाएर पिउँछुकवि श्यामल भन्छन ः उनीहरू स्वामीको अनुमतिले सिरकभित्र लुकेर पिउँछन, म…

ad-full-तस्बिर

सूचना रेखा

adverimages

Share This:

पुजा भण्डारी
मंसिर १५, दैलेख
दैलेखी माटोमा जन्मिएका गायक लोकेन्द्र जि.सी नेपाली लोक गीत क्षेत्रमा धेरै चर्चित नाम हो । उनले बजारमा ल्याएका धेरै गितहरुले श्रोताको मन जित्न सफल भएका छन् । संगितको क्षेत्रमा जम्दै आएका चर्चीत गायक, रचनाकार संगितकार, मोडल, निर्देशक लोकेन्द्र जि.सी. कुमारको विशेष गरि युवा पुस्ताको चाहाना अनुरुप डिजे दोहोरी गीत तिमी जस्ती नक्कली मोरीलाई‘गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । बहुप्रतिभाशाली कलाकार लोकेन्द्र जी. सि. कुमार र चर्चित गायिका टिका पुनको स्वर रहेको उक्त गितमा लोकेन्द्र जि.सी. कुमारकै संगित रहेको छ भने शब्द सुरेश रानामगर, अभिनय याम थापा र करिष्मा ढकाल,ले गरेका छन् ।

Share This:


शनिबारीय

मसँग कथा रूखमा पात आएजस्तै गरी आएका हुन् — स्वभाविक रूपमा । १९९६ तिरै अङ्गेजीमा…

साउन् २० काठमाण्डौँ । मुलुकमा पछिल्लो सातादेखि स्वाइन फ्लु संक्रमणको उच्च त्रास देखिएको छ ।…

कवि श्यामल भन्छन ः उनीहरू स्वामीको अनुमतिले सिरकभित्र लुकेर पिउँछन, म खुलेर छाती फुकाएर पिउँछुकवि…

नव–नायिका साराले २ वटा चलचित्रमा काम गरिन् । दुबै चलचित्रमा उनी नायक निखिल उप्रेतीकै नायिकाको…

Share This:


लेख रचना

राज्यको पुनः संरचना गर्दा सबै कुराको ख्याल गर्नु पर्दछ । रहर र सिमित सुविधाभोगी नागरिकहरुलाई…

कवि श्यामल भन्छन ः उनीहरू स्वामीको अनुमतिले सिरकभित्र लुकेर पिउँछन, म खुलेर छाती फुकाएर पिउँछुकवि…

असार १५ सामान्यतया एउटा बच्चा गर्भमा आएदेखि सो बच्चा जन्मेर दुई वर्षको पुग्दा सम्म दिन…

Share This:

पाठक पत्र

  निर्वाचनको माहोल तातिदै गएको छ । अहिले नेताहरु जनताकोमा मत माग्न घरदैलो गरिरहेका छन् । घरदैलो अभियानमा होमिएका प्रभावसाली यूवा नेता एवं कानुनी विश्लेषकः…

स्थानीय स्तरमा हुने हरेक विकास निमार्णका क्रियाकलापहरु आम उपभोक्ताको भेलाको निमार्णबाट…

सम्पादक ज्यू नमस्कार, यो पाठक प्रतिक्रिया छापिदिनु भयो भने आम सर्वसाधारण…

Advertisement

bhairawaa

Share This:

AdvertiseHere112-320x300 banner-ad-300-X-250-your-ad-here

Share This:

Share This:


तस्बिरको भाषा

सिमाँकनको नयाँ खाका अनुसार दैलेख जिल्लाको नयाँ नक्सा ।
प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com